नेपाल सरकार

जनसंख्या तथा वातावरण मन्त्रालय

वातावरण विभाग

महानिर्देशकको संदेश

दुर्गा प्रसाद दवाडी
महानिर्देशक
...

सूचना अधिकारी

शंकर प्रसाद पौडेल
सि.डि.के.
फोन नं। ०१–५५५११६१ ईक्स. २०१
मोबाइ नं. ९८४१५८३७४३
ईमेल:
Shankar_prasad_paudel@yahoo.com
 ...

हाम्रो वारे

वातावरण विभागः परिचय
१.         पृष्ठभूमिः
मानव स्वास्थ्यको  रक्षा र  वातावरण संरक्षण प्रत्येक राज्यको  दायित्व अन्तर्गत पर्दछ। वातावरण एक वृहत् विषय हो  जसले  प्राकृतिक, सांस्कृतिक र  सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र  यिनका अवयवहरू तथा तिनीहरु बीचको अन्तरक्रिया र  अन्तरसम्बन्धलाई जनाउँछ । वर्तमान सन्दर्भमा प्रमुख रुपमा रहेका वातावरणीय समस्याहरू वायुप्रदुषण, पानी र माटोको  प्रदुषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या हुन् । यी समस्याहरूको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक रहेको  छ । नेपाल पनि वातावरण विनाशको  बढ्दो  दर र त्यसको  व्यवस्थापनको  विश्वव्यापी चासोबाट अछुतो  रहन सक्दैन । त्यसकारण, नेपालमा वातावरणीय समस्याहरू न्यूनीकरण गर्नको  लागि वातवारणीय मापदण्डहरू लागू गर्न दबाब दिने र अनुगमन गर्ने एउटा आधिकारिक निकायको आवश्यकता बोध लामो  समय अघिदेखि नै गरिदै आएको थियो । वातावरणीय व्यवस्थापनको  अवधारणालाई स्थानीय स्तरसम्म पु¥याउने, नेपालको जलवायु परिवर्तनका कारण सिर्जित समस्याहरूलाई समाधान गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वय कायम गर्ने र वातावरणीय व्यवस्थापनको प्रभावकारी अनुगमन गर्ने जस्ता कार्यहरू सम्पादन गर्न विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्र्तगत नेपाल सरकार (मन्त्रिपरिषद्) को  वि.सं. २०६९ साउन १२ गतेको  निर्णयानुसार वातावरण विभागको गठन भई २०६९ चैत्र १ गते देखि काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिकास्थित सूचना प्रविधि पार्कबाट कार्य सञ्चालन शुरु गरेको थियो । हाल वातावरण विभाग ललितपुर जिल्लाको शहीद शुक्रमार्ग कुपण्डोलमा अवस्थित छ । जल, वायु, जमिन र ध्वनि प्रदुषणलगायतका जलवायु परिवर्तन न्यूनीकरण र  अनुकूलनको क्षेत्रमा वातावरण विभाग अग्रणी संस्था रहनेछ, जसले देशको गुणस्तरयुक्त वातावरण कायम राख्न र प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
porno gif porno resimleri Seks Resimleri- Am Resimleri- Meme Resimleri- Turbanli Resimleri Adult Resimleri- pornofilme- cep telefonu virus temizleme- telefonda virus oldugu nasil anlasilir- telefona virus nasil bulasir- telefonuma bulasan virusleri nasil temizlerim- telefon virus temizleme programi- telefonu fabrika ayarlarina dondurme-