नेपाल सरकार

जनसंख्या तथा वातावरण मन्त्रालय

वातावरण विभाग

महानिर्देशकको संदेश

दुर्गा प्रसाद दवाडी
महानिर्देशक
...

सूचना अधिकारी

शंकर प्रसाद पौडेल
सि.डि.के.
फोन नं। ०१–५५५११६१ ईक्स. २०१
मोबाइ नं. ९८४१५८३७४३
ईमेल:
Shankar_prasad_paudel@yahoo.com
 ...

वातावरणीय प्रभाव मुल्यांकन तथा अनुगमन शाखा

वातावरणीय प्रभाव मूल्याङ्कन तथा अनुगमन शाखाको कार्यविवरण
  • वातावरणीय प्रभाव मूल्याङ्कन तथा यस सम्बन्धी प्रतिवेदनको प्राविधिक पक्षमा अध्ययन एवं राय सुझाव दिने ।
  • स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनहरुको कार्यान्वयन स्थीति सम्बन्धी अनुगमन गर्ने, सम्बन्धित निकायलाई अनुगमन गर्न प्रोत्साहित गर्ने र त्यस्ता प्रतिवेदन सार्वजनिक गर्ने ।
  • वातावरणीय परिक्षण गर्ने गराउने तथा त्यस्ता प्रतिवेदन सार्वजनिक गर्ने ।
  • वातावरणीय परिक्षण एवं अनुगमन कार्यलाई सरलीकृत गर्दै लग्न आवश्यक निर्देशिका दिग्दर्शन एवं ढाँचा तयार एवं अध्यावधिक गरी प्रकाशन गर्ने ।
  • वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी अध्ययन अनुसन्धान कार्य गर्ने गराउने ।
  • वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी निर्देशिका, दिग्दर्शन एवं मापदण्डहरुको विकास एवं अध्यावधिक गरी कार्यान्वयन गर्ने गराउने ।
  • वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी अध्ययन गर्ने संघ संस्थाहरुलाई जिम्मेवार बनाउनका लागि यस्ता संस्थाहरुलाई अनुमतिपत्र जारी गर्ने कार्य गर्ने गराउने ।
  • वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धमा प्रचारप्रसार, जनचेतना अभिबृद्धि एवं जनशक्ति विकास कार्यक्रम सञ्चालन गर्ने गराउने ।
  • प्राकृतिक श्रोतमा पर्ने प्रभावहरुको यथेष्ट मूल्याङ्कन गर्ने गराउने एवं सो सम्बन्धमा प्राविधिक राय उपलव्ध गराउने ।
  • प्राकृतिक सम्पदा एवं जैविक विविधता सम्बन्धी आवश्यक कार्य गर्ने गराउने ।
  • वातावरणीय प्रभाव मूल्याङ्कन, अनुगमन तथा परिक्षण सम्बन्धमा अन्य कार्यहरु गर्ने गराउने ।
  • वातावरणीय निरिक्षकहरु मार्फत वा अन्य कार्यालयहरुमा रहेका वातावरण संरक्षण सम्बन्धी प्राविधिकहरुलाई अनुगमन कार्यमा परिचालन गर्ने ।
porno gif porno resimleri Seks Resimleri- Am Resimleri- Meme Resimleri- Turbanli Resimleri Adult Resimleri- pornofilme- cep telefonu virus temizleme- telefonda virus oldugu nasil anlasilir- telefona virus nasil bulasir- telefonuma bulasan virusleri nasil temizlerim- telefon virus temizleme programi- telefonu fabrika ayarlarina dondurme-